मणिग्राममा खुल्यो श्री स्वाभिमान ज्वेलर्स(सुनचाँदी पसल) 

सिता बि.क 
रुपन्देही,मणिग्राममा फेरी अर्को सुनचाँदी पसल थपीएको छ।मणिग्राम चोक देखि १०० मिटर पश्चिम,शान्ति स्कुल लाईन राष्ट्रिय बाणिज्य बैंकको अगाडी(श्री स्वाभिमान ज्वेलर्स(सुनचाँदी पसल) संचालनमा आएको हो।
युवा व्यवसायी शुरेन्द्र श्री र इन्द्रा लोहनीले श्री स्वाभिमान ज्वेलर्स(सुनचाँदी पसल)संचालनमा ल्याएका हुन् । 

तस्बिर :श्री स्वाभिमान ज्वेलर्स(सुनचाँदी पसल)

उद्घाटन भएको पसलमा नजिकीदै गरेको चार्डपर्बको अबसरमा सुनचाँदीका विभिन्न गहना र बस्तुहरु ग्राहकहरुले सुपथ मुल्यमा किन्न तथा अर्डर अनुसार गरगहनाहरु पाउने छन्।