सीता बि.क
प्युठान,प्युठान नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भाद्र ११ गते बसेको नगर कार्यपालिका बैठकले २०८१/०५/२३ गते आइतबारको दिन महिलाहरुको विशेष पर्व ऋषि पञ्चमी व्रतको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द घिमिरेले जानकारी दिनुभयो।
नगरपालिका भित्रका वडा कार्यालयहरू,सङ्घ संस्था,शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने उहाँले बताउनुभयो ।
Tags :
सम्बन्धित खवर
शल्यक्रिया गराएर बच्चा जन्माउने बढे
५ वर्ष अगाडि
गुरुङगाउँमा ल्होसार पर्व धूमधामका साथ सम्पन्न
३ महिना अगाडि
एलआईएसपी कार्यक्रममा प्युठानबाट सरुमारानी गाउँपालिका छनोट
१२ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्