प्युठान,प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन ।
कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिए ।
त्यसैगरी, माओवादीका दोर्ण पाण्डेले ५९४ र एमालेका उम बहादुर राना मगरले १०३ मत प्राप्त गरेका थिए ।
Tags :
सम्बन्धित खवर
गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : अध्यक्ष बिष्ट
१० महिना अगाडि
राष्ट्रिय सभा उम्मेद्वारको प्रचार टोली प्यूठानमा
२ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्