सीता बि.क
प्युठान,स्वर्गद्वारी प्युठान महोत्सवमको चौथो दिन फाल्गुन ७ गते चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा आउदै छन।
शर्मा एक बहुचर्चित नेपाली लोक गायक तथा अभिनेता हुन्।
त्यसैगरी लेखराज गुरुङ,प्रचण्ड जिसी,टिका प्रसाईं,दिपु पुन मगरको प्रस्तुति रहनेछ।कार्यक्रममा प्युठान डान्स आइडल र लोक तथा दोहोरी गित प्रतियोगिता समेत संचालन हुनेछ।
फाल्गुन ४ देखि १४ गते सम्मका लागि गणतान्त्रिक खेलमैदानमा चल्ने उक्त महोत्सवमा दिनानुदिन दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्