हजुरबा बने बाबुराम
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आइतबार बिहान शिशु बोकेको ३ वटा फोटो ट्वीटरमार्फत सार्वजनिक गर्दै लेखे, ‘बल्ल हजूबा भैयो ।’
उनकी एकमात्र छोरी मानुसी यमी भट्टराईले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।
ट्वीटरमा भट्टराईले छोरी मानुसी र ज्वाईँ जकेन्द्र श्रेष्ठलाई बधाई दिँदै आफ्नो परिवारमा २२ औं शताब्दी देख्ने शिुशुको जन्म भएको बताएका छन् । नाती समातेको २ वटा फोटो र अर्को परिवारका सदस्य सहितको फोटो सार्वजनिक गर्दै भट्टराईले सफल अपरेशनका लागि डा गीता गुरुङ र उनको टिमलाई धन्यवाद समेत दिएका छन् ।
Tags :
सम्बन्धित खवर
प्युठानमा रास्वपा उम्मेदवार सुसान्त बैदिकले गरे मतदान
१ महिना अगाडि
लागु औषध रोक्न बालबालिका लागे
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्