प्युठानमा रास्वपा उम्मेदवार सुसान्त बैदिकले गरे मतदान

प्युठान,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका उम्मेदवार सुसान्त बैदिकले प्युठान नगरपालिका–१ स्थित बेलुवा सामुदायिक भवनबाट मतदान गर्नुभएको छ।
बिहान निर्धारित समयमै मतदान केन्द्र पुगेर बैदिकले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।