प्यूठान,प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आज चर्चित गायक श्याम रानाको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको तेस्रो दिन आईतवार लोकदोहोरी गायक श्याम राना आउने तय भएको छ ।राना लाईभ दोहोरीबाट चर्चामा आउनुभएको हो )।ठट्यौली पाराको गीत गाउने रानाको फ्यानफलो धेरै छ ।त्यसैगरी आधुनिक गीत संगीतका चर्चित गायक सौगात सायरको पनि प्रस्तुति रहनेछ । तिमी फुल्यौ कतै म फुले कतै सायरको लोकप्रिय गीत हो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्