प्यूठान,नेपाली काङ्ग्रेसको “समुदायमा कांग्रेस” अभियान प्यूठानमा शुभारम्भ भएको छ । गौमुखी गाउँपालिकाबाट कार्यक्रम शुरूवात गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, बिशिस्ट अतिथि लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा, लुम्बिनि प्रदेश सदस्य धनलक्ष्मि श्रेष्ठ लगायत नेता, कार्यकर्ताको सहभागिता थियो ।
माघ २६ गतेसम्म अभियान संचालन हुने पार्टी सचिब एनपी मगरले बताउनुभयो । अभियान अन्तर्गत पालिका स्तरमा र वडाहरुमा पुगेर कार्यक्रम गरिने सचिब मगरले जानकारी दिनुभयो ।
Tags :
सम्बन्धित खवर
युवा संघ प्युठानको ११ औं अधिवेशन बैशाख २५ गते लाई तोकियो
१२ महिना अगाडि
गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : अध्यक्ष बिष्ट
१० महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्