इलाम, इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग विजयी हुनुभएकाे छ । एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख नेम्वाङले ३० हजार २० मतका साथ विजय विजयी हुनुभएकाे छ ।कांग्रेसका डम्बरबहादुर खड्कासँग उहाँकाे कडा प्रतिस्पर्धा थियाे । खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएकाे छ । नेम्वाङ जम्मा ११४ मतकाे अन्तरले विजयी हुनभएकाे छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्