प्यूठान,एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले शुरुवाती अग्रता लिएका छन् । उनले १ हजार ९ सय ९० र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय १ मत लिएकी छन् । उनीहरुबीच मतान्तर २ सय ८९ छ । शुरुवातमा नौवहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।
Tags :
सम्बन्धित खवर
गाउँ–गाउँमा चुनावी चर्चा : प्यूठानमा एमाले सक्रिय
२ महिना अगाडि
युवा संगठन नेपाल द्वारा बिरोध प्रदर्शन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्