प्यूठानमा सूर्य थापाको शुरुवाती अग्रता  

प्यूठान,एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले शुरुवाती अग्रता लिएका छन् । उनले १ हजार ९ सय ९१र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत लिएकी छन् । उनीहरुबीच मतान्तर २ सय ८९ छ । शुरुवातमा नौवहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।