काठमाडौ,सञ्चारकर्मी गोविन्द अनेकको लाेक दाेहाेरी गीत “मुलको पानी धारो तिरतिरे” बुधबार सार्वजनिक भएको छ।
उक्त गीतकाे भिडियो बिबि अनुरागी युटुब च्यानल मार्फत प्रिज्म डिजिटल स्टुडियोले बजारमा ल्याएको छ। शब्द संगित बिबि अनुरागीको रहेको छ भने स्वर गोविन्द अनेक र बिन्दु सुनारको रहेको छ। मिक्सिङ श्यामश्वेत रसाइली, छायांकनमा ताराकान्त बिक,डिबी लाेहनी,अर्जुन लाेहार रहेका छन भने सम्पादन गाेविन्द अनेकले नै गरेका छन ।
उक्त गीतमा उत्साह घिमिरे, अल्फा शाह, दिपेन थापा दिपेश थापा लगाएतले अभिनय गरेका छन। गायक अनेक राेल्पा र प्युठानका सञ्चार माध्यममा काम गरि पछिल्लो समय उनी गीति कर्मलाई नै कर्मथलाे बनाउदै आएका छन।
Tags :
सम्बन्धित खवर
प्यूठानमा घर भत्किदां एकैघरका तीन जनाको मृत्यु
४ वर्ष अगाडि
दाङमा भदौ १४ गते रातिदेखि एक हप्ता निषेधाज्ञा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्