राम बहादुर बिश्वकर्मा
प्युठान,कोरोना भाइरस संक्रमणका कारण प्युठानमा थप एक व्यक्तिको ज्यान गएको छ।
मल्लरानी गाउँपालिकाका वडा नम्बर ४ खलंगाका ८३ बर्षिय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान ल्याइएको र शुक्रबार करिब १२ बजे तिर उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठलेले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार उनको एन्टिजिन टेष्ट गर्दा पोजेटिभ देखिएको थियो।परिबारको सल्लाह अनुसार मृत्यकको सब नेपाली सेना मार्फत अन्त्यष्टी गरिने तयारी भैरहेको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्