राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको बाग्दुलामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बिहिवार प्युठान नगरपालिका-८ बाग्दुला स्थित बाग्दुलाबाट बहाने तर्फ जाँदै गरेको ना ४ ख १३०९ नम्बरको बसले ठक्कर दिँदा डेड वर्षीया बालिका तृसना पुनको मृत्यु भएको हो ।
नौबहिनी गाउँपालिका- ७ फोल्ली निवासी अस्मिता पुनको छोरी सम्झना पुनलाई बसले ठक्कर दिई जिल्ला अस्पताल प्युठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ।
Tags :
सम्बन्धित खवर
खेलकुद महासंघ अर्घाखाँचीको अध्यक्षमा हेनरी
१ वर्ष अगाडि
टोल टोलमा पुष्प खेति
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्