सुरु भयो एसईई परीक्षा
प्युठान,यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ।बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सकिने छ ।
चैत २७ गतेसम्म चल्ने परीक्षाका लागि देशभरबाट ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भएका छन्।
परीक्षाका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ।जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्