प्यूठान, माण्डवी गाउँपालिकाको ब्याकहो लोडरले किच्दा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका-१ तिराम स्थित पिपलडाडामा ब्याकहो लोडरले किचेर स्थानीय वृद्धको ज्यान गएको वडा अध्यक्ष बाम बहादुर बुढाले जानकारी दिनुभयो ।
स्थानीय ६५ वर्षीय ठग बहादुर घर्तीको घटना स्थलमै मृत्यु भएको घटनास्थलबाट वडा अध्यक्ष बुढाले बताउनुभयो । बाटोमा सुतेका घर्तिलाई ब्याकहो लोडरले किचेको बताईएको छ । घटनास्थलमा प्रहरी, जनप्रतिनिधि, स्थानीय पुगेका छन ।
Tags :
सम्बन्धित खवर
लुप्लुङ्ग माबिको अध्यक्षमा श्रीराम भण्डारी
२ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्