प्युठान,प्युठान उद्योग वाणिज्य संघले यो वर्ष पनि महोत्सव लगाउने भएको छ । आज बसेको कार्यसमिति बैठकले आगामी माघ महिनामा छैठौं महोत्सव लगाउने निर्णय गरेको हो ।
माघ १९ देखि २९ गतेसम्म महोत्सव लगाउने निर्णय भएको प्युठान उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । त्यसैगरी अनाधिकृत रुपमा मालसामान बिक्रि गर्ने कार्य पुर्ण रुपमा नियन्त्रण गर्ने निर्णय भएको पोख्रेलले बताउनुभयो ।
Tags :
सम्बन्धित खवर
दाङका २६ नाका बन्द
६ वर्ष अगाडि
फेक आइडीवाला अपराधीहरूलाई कानूनकाे कठघरामा उभ्याइन्छ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्