प्युठान, प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ।
स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन।त्यसमध्ये ९ जनाको अबस्था गंभीर छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।
जीपमा १७ जना सवार थिए।
जीपमा जना सवार थिए । दुर्घटनाको कारण खुलिसकेको छैन।
Tags :
सम्बन्धित खवर
दुर्घटनामा गम्भीर घाइते दुईजनाको ज्यान गयो
५ वर्ष अगाडि
प्युठानमा जीप दुर्घटना,१४ जना घाईते
३ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्