झिमरुकमा बाम गठबन्धनको अग्रता 

प्युठान, झिमरुक गाउपालिकामा स्थानिय तह निर्बाचनकाे लागि नेकपा एमाले,माओबादि बिच बामतालमेल र राजमाे नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे।
अहिलेसम्म १०० मत गणना हुदा झिमरुक १ अपडेट (१०० मत गन्दा)
गाउँपालिका अध्यक्ष 
पित बहादुर एम सी (हसियाँ हतौडा) : ६१
टिका जिसी (गिलास) : ३१
उपाध्यक्ष
विष्णा घर्तीमगर (सूर्य) :  ६४
प्रमोद पोखरेल (रुख)  : २९

वडा अध्यक्ष
धुर्वराज खनाल (सूर्य) : ६५
राम बहादुर जिसी (गिलास) :  ३२ मत प्राप्त भएको छ।