अनिल नेपाली
अर्घाखाँची,सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलाडाडा नजिकै भ्रमणयात्री सवार बस दुर्घटना भएको छ।
दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा जाँदै गरेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले बताएका छन ।बसमा सवार रहेका सबै घाइतेहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको समेत शाहले बताएका छन ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्