काठमाडौं, नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ ।
आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर शिवपुरी-७ मा दुर्घटना भएको हो । २ बजेर १४ मिनेट जाँदा हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहनु भएको थियो ।
दुर्घटनामा पाइलट मल्लसहित पाँचजना सवार रहेकामा सबैको मृत्यु भएको छ ।
Tags :
सम्बन्धित खवर
कोरोना संक्रमणका कारण प्यूठानमा एक जनाको मृत्यु
६ वर्ष अगाडि
ट्राफिक चाप बढेपछि प्युठान नगरपालिका कडा रूपमा सक्रिय
९ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्