प्युठान,नौबहिनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा दश वटा विद्यालयले भाग लिएका छन ।नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले प्रतियोगिता को उद्घाटन गर्नुभएको थियो । छात्र र छात्रा को लागि विभिन्न बिधाको खेल संचालन गरिएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्