प्यूठान,निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा नबिन कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ। लामो समयको छलफल पछि सर्वसहमतिमा श्रेष्ठ अध्यक्ष बन्नुभएको हो ।
बिहिवार निर्माण ब्यबसायी संघ प्यूठानको सभाहलमा भएको बन्द सत्रबाट अध्यक्षमा श्रेष्ठ,महासचिव आर्जुबाबु केसी र कोषाध्यक्ष माधव भण्डारी सर्वसम्मत हुनुभएको छ । बाकी पदमा पनि छलफल भईरहेको छ ।
Tags :
सम्बन्धित खवर
देउखुरी क्याम्पसमा वर्कसप सेमिनार सम्पन्न
१ वर्ष अगाडि
सरुमारानी गाउँपालिकाको वित्तीय प्रगति ९१.४३ प्रतिशत
१० महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्