दाङ,दाङमा प्युठानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका ३ की ३६ वर्षीया महिला रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ । उनको शुक्रवार बिहान ११ः ५० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
ती महिला यहि बैशाख १० गतेदेखि अस्पतालमा आइसियूमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमणसंगै निमोनिया पनि भएको व्यवस्थापक वलीले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्