काठमाडौं, १६ भाद्र । आज काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएकासँगै कुल संक्रमित संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टाभित्र संक्रमणबाट मृत्यु हुनेहरु पनि थपिएका छन् ।देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । आज थपिएको संख्यासँगै कुल संक्रमित संख्या ४० हजार नाघेको छ । हिजोसम्म कुल संक्रमितको सख्या ३९ हजार ४ सय ६० पुगेको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २२८ पुगेको औपचारिक जानकारी रहेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयबाट आउन बाँकी छ ।
Tags :
सम्बन्धित खवर
१२२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज
५ वर्ष अगाडि
बिध्यालयका शिक्षकहरु खोलामा झरेपछि....
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्