सीता बि क
प्यूठान, स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साइकल सहित २ वालक माडीमा खसेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका -७ सोत्रेमा साइकल चलाउने क्रममा शनिवार सडकबाट नदिमा खस्दा सोहि ठाउँका अन्दाजी १० वर्षिय विपिन गौतम र उनको साथि सन्जोक पार्दे साइकलसहित माडि खोलामा बेपत्ता भएका हुन् ।
अहिले प्रहरी ,स्थानिय सरकार र स्थानियबाट खोजि कार्य भइरहेको र खोजी कार्य जारी राखे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्युठान का इनिस्पेक्टर बिष्णु पौडेलले जानकारी गराउनुभयो।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्