प्यूठान । प्यूठानमा फेरि पनि ठूलो संख्यामा सलह किराको हुल प्रवेश गरेको छ । हाल आकाशतिर उडिरहेका सलह दाङ हुँदै प्यूठान भित्रीएको हो ।
सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । दिउँसो साढे ३ बजेदेखि दाङतिरबाट सलह किरा आएको स्थानिय बताउछन। गाउँ ढाक्ने गरि सलह किरा आकाशमा उडेको देख्नासाथ खेतबारीमा पुगेर किसानहरूले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरिरहेका छन। करीव एक साता अघि आएको सलहले जिल्लाको ४ सय ३१ हेक्टर कृषी बालीमा क्षति पु¥याएको थियो। केहि समय वर्षात भएपछि सलह किराहरु देखिएका थिएन्न।
आज पुनः प्यूठानमा सलह भित्रिएपछि कृषि बाली सखाप पार्ने भन्दै किसान चिन्तित बनेका छन् । तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
कामना डेलिबाट
Tags :
सम्बन्धित खवर
छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिए
५ वर्ष अगाडि
प्युठान पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
२ वर्ष अगाडि
फोटो खिच्ने क्रममा खोलामा खसेर एकको मृत्यु
२ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्