प्यूठान,अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षमा नेत्र बहादुर रोकाय बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मत गणनामा रोकाले ३४ मत प्राप्त गरि बिजयी हुनुभएको हो।परतिस्पर्धी सुर्वण कुमार श्रेष्ठले २० मत पाउनुभएको छ । २ मत बदर भएको थियो । शनिवार मतदानको कार्यक्रम सकिए पनि बिबादका कारण आज मतगणना भएको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्