प्युठान नगरपालिका वडा नम्बर ६ मा गठबन्धनका उमेदवार एनपी बिजयी

प्युठान नगरपालिका वडा नम्बर ६ मा गठबन्धनका उमेदवार एनपी बिजयी

प्युठान,जिल्लाको प्यूठान नगरपालिका वडा नं. ६ मा गठबन्धका साझा उम्मेदबार एन पि मगरले वडा अध्यक्षमा जित हात पारेका छन । उनले ८०३ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धि नेकपा एमालेका उम्मेदबारले ५१६ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नं. ६ को वडा महिला सदस्यमा बबिता भण्डारी , दलित महिला सदस्य कमला कामी र खुल्ला सदस्यहरुमा इमान सिंह पुन मगर र दुर्गा पुनमगर विजयी भएका छन ।