पत्रकार सलिम अन्सारी मातृशोकमा
प्युठान,प्यूठानका क्रियाशिल पत्रकार सलिम अन्सारीलाई मातृशोक परेको छ ।
अन्सारीकी आमा सरुमारानी गाउँपालिका ३ हंसपुर निवासी समिरन मियाँको बुधवार ६८ वर्षको उमेरमा निधन भएको हो । मियाँलाई श्वासप्रस्वास रोग थियो। मियाँका चार बहिनी छोरी र तीन भाई छोरा छन् । पत्रकार अन्सारी गोरखापत्र दैनिकका प्यूठान संवाददाता र कामना डेली डटकमका प्रकाशक, प्रधान सम्पादक हुन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्