राम बहादुर बिश्वकर्मा
प्युठान/ प्युठानमा बुधबार थप दस जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमध्ये ६ जना माण्डवी गाउँपालिका र ४ जना मल्लरानी गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।
संक्रमित १७ देखी २६ बर्ष उमेर समुहका पुरुष) रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको परिक्षणमा बुधबार १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।यससँगै जिल्लामा संक्रमितको कुल संख्या १८४ जना पुगेको छ ।
जिल्लामा अहिले सम्म दुई जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्