प्युठान /आज थपिएका संक्रमितहरुमा माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका रहेको सम्वद्ध अधिकारीहरुले जनाएका छन। उनिहरु आ-आफ्नो वडाले बनाएको स्थानिय क्वारेन्टाईनमाप्यूठान। प्यूठानमा बिहिबार थप चार जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
बस्दै आएका थिए।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर जाँचमा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको हो।
उनिहरु सबै भारतबाट आएका व्यक्तिहरु रहेका छन्। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्