रोल्पा ,रोल्पामा कोरोना संक्रमीतको संख्या चार जना पुगेको छ। मगंलबार सुनिलस्मिृति गाउँपालिका–८ का एक २५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि रोल्पामा संक्रमितको संख्या चार पुगेको हो ।उनको बाँकेको भेरी अन्चल अस्तालमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रोल्पाले बताएको हो।यस अघि जेठ २५ मा रोल्पाका तीनजना पुरुषमा कोरोना पुष्टि भएको थियो ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
५ वर्ष अगाडि
अब नौबहिनी गाउँपालिकामा आफ्नै प्रहरी
२ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्