काठमाडौं ।नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार राैटहट राजपुर ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना पुरुष र इशनाथ नगरपालिकानिवासी २८, ३०, ३३ वर्षका पुरूषमा कोरोना संकमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्