प्युठान,नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल सरुमारानी गाउँपालिका कमिटीको अध्यक्षमा शिव एमसी सर्वसम्मत निर्वाचित भएका छन।
नेकपा एमालेको लुम्बीनि प्रदेश सदस्य श्रीधर रोकाको प्रमुख आतिथ्यता र सुदिप सुनारको अध्यक्षतामा बिहिबार भएको दोस्रो अधिवेशनले एमसीको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित गरेको हो।कमिटीको उपाध्यक्षमा कमल सुनार,सचिव पुजन बिनायक बिक,उप-सचिब शिशिर रायमाझी,कोषाध्यक्षमा लोकराज चयन भएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष बिशेक थापाले जानकारी दिए ।
कार्यक्रममा पार्टी र जनवर्गिय संगठनका नेताहरु सहभागी थिए।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया

प्रतिक्रिया राख्नुहोस्