प्युठान,कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कविता संग्रह सार्वजनिक भएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रमकाबीचमा उनले कविता संग्रह सार्वजनिक गरेका हुन्।
उनको यो पहिलो कविता संग्रह हो। बिएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६६ वटा कविता संग्रहित छन्। प्युठानको स्वर्गद्वारीमा जन्मिएका उनले कथा, निबन्ध पनि लेख्छन्।साठीको दशकको अन्यतिरबाट कविता लेख्न थालेका अस्तित्व विभिन्न साहित्यक पुरस्कारबाट पुरस्कृत भएका छन्।
Tags :
सम्बन्धित खवर
पत्रकार सलिम अन्सारी मातृशोकमा
४ वर्ष अगाडि
प्युठानमा थप ८ जनालाई कोरोना पुष्टि
५ वर्ष अगाडि
१३ सय छाउ गाेठ भत्काइए
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्