चट्याङ लागेर तीन जनाको मुत्यु
दाङ । दाङमा चट्याङ लागेर तीन जनाको मुत्यु भएको छ । चट्याङ लागेर शनिवार दिउसो घोराही उप–महानगरपालिका वडा नं .११ हापुरका ८ बर्षीय ताराबहादुर पुरी, तुलसीपुर उप–महानगरपालिका वडा नं. ७ नवलपुर की ७ बर्षीय सृष्टि चौधरी र सोही ठाउँ निवासी ५४ बर्षीय लक्ष्मी आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीको घटना स्थल र पुरीको र आचार्यको अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्