प्युठान नगरपालिकामा सुरु भयो एमालेको बिजयी यात्रा,वडा न. मा ४ मा रेशम

प्युठान नगरपालिकामा सुरु भयो एमालेको बिजयी यात्रा,वडा न. मा ४ मा रेशम

प्युठान,प्युठान नगरपालिका वडा नम्बर ४ मा एमालेका रेशम कार्की  वडाध्यक्षमा निर्वाचित भएकाछन् । उनले १ हजार ५७ मतले बिजयी भएका हुन्।
गठबंधनका उमेदवार चन्द्रमान श्रेष्ठ लाई २ सय ६६ मतान्तर मा कार्किले हराएका हुन् ।