सीता बि.क
प्युठान,प्युठान नगरपालिकामा ४ वडाको मतगणना सकिएको छ। वडा नम्बर १,२,३ र ५ को मतगणनामा गठबन्धन उमेदवार बिष्णु योगिले अग्रता लिएका छन्।
१,२,३ र ५ वडाका मतपत्र गणना हुँदा योगिले ४ हजार ५ सय ९३ मत प्राप्त गरेका छन। उनका प्रतिद्वन्द्वी बिजय बिराज बिष्टले ३ हजार ६ सय ९४ प्राप्त गरेका छन् ।
यस अघि १ हजार १ सय ६० मतले मतान्तर भएका बिष्टले बिष्णु संग मतान्तर ८ सय ९९ मा झारेका छ्न।
यस्तै सत्ता गठबन्धन बाट उपमेयरका उमेदवार देबेन्द्र बर्माले ४ हजार ४ सय ५६ मत प्राप्त गरेका छन्।
उनको प्रतिस्पर्धी नेकपा एमाले का उमेदवार पबित्रा जि सि ले ३ हजार ४ सय ३१ मत प्राप्त गरेकि छन्।
अब वडा नम्बर ४,६,७,८,९ र १० को मत परिणाम आउन बाकी रहेको बताइएको छ।
Tags :
सम्बन्धित खवर
सूर्य थापाका अनुसार,प्युठानमा एमालेप्रति भरोसा बढ्दै
१ महिना अगाडि
युवा संघ प्युठानको ११ औं अधिवेशन बैशाख २५ गते लाई तोकियो
१२ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्